Rule 3
बोलपत्र आह्वान गर्ने
: नेपाल सरकारले ठेकेदार नियुक्त गरी पेट्रोलियम कार्य सञ्चालन गर्न चाहेमा विभागले बोलपत्र पेश गर्नको लागि कम्तीमा साठी (६०) दिनको म्याद दिई बोलपत्र आहृवान गर्नु र त्यसको सूचना राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित गर्नु पर्नेछ ।
पेट्रोलियम नियमावली, २०४१
Chapter - 2
Chapter - 12
Rule 50: तथ्यांक, जानकारी आदि बिक्री गर्ने अधिकारRule 51: मूल तथ्यांक र नमूना नेपालमै राख्नु पर्नेRule 52: सुविधा उपलब्ध गराउनु पर्नेRule 53: जमानत दिनु पर्नेRule 53A: गोपनीयताRule 54: पेट्रोलियमको मूल्य निर्धारणRule 55: एकीकरणRule 56: संलग्न रहेको प्राकृतिक ग्याँसको उपयोगRule 57: सूचना प्रकाशित गर्ने